सुदूरपश्चिका पहाडी जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस

अत्तरिया, ४ असाेज – सुदूरपश्चिम प्रदेशमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर आजसाढे ४ बजेतिर भुकम्प गएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

साझँ गएको भूकम्पले सुदूरपश्चिका पहाडी जिल्लाहरुमा धक्का महसुस गरिएको हो ।

Navadurga sun
Godawari sandesh

केन्द्रका अनुसार ४.२ म्याग्निट्युडको भूकम्प गएको थियो। भूकम्पले पुञ्याएको क्षतिका बिषयमा भने केही जानकारी नआएको प्रहरीले जनाएको छ ।

Couple
Loading...