अत्तरियामा एमसीसीको विरुद्ध विरोध प्रदर्शन

अत्तरिया, २३ भदौ- कैलालीको अत्तरियामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको छ । एमसीसी नेपालको सदनबाट पास गर्न लागेको भन्दै कैलालीमा सक्रिय ६ राजनीतिक दलले अत्तरियामा विरोध प्रदर्शन गरेका हुन ।

Dadeldhura hospital

अत्तरियाको महेन्द्रनगर रोडबाट सुरु भएको विरोध र्‍याली अत्तरिया चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

Navadurga sun
Godawari sandesh

विरोध सभामा नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेपाल (क्रान्तिकारी माओवादी), नेकपा (माले) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पार्टीको सहभागिता रहेको थियो ।

Loading...