बेदकोट नगरपालिकाले तीजको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम

Dadeldhura hospital

अत्तरिया, २२ भदौ- नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । बेदकोट नगरपालिकाको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका चीत २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

Ganyapdhura gau

तीजको शुभकामना आदान प्रदान कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य माया महरा सभापतित्व एवम् विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, लेखा अधिकृत प्रेम सिंह निदाल, वडा नम्बर १ का वडा अध्यक्ष, विभिन्न पार्टीका महिला प्रतिनिधिहरु, नगरपालिकाका सबै शाखाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Couple
Loading...