भीमदत्तका ७ जना जनप्रतिनीधिद्धारा नेकपा एसमा सनाखत

कञ्चनपुर, १८ भदाै- नेकपा एमालेबाट निर्वाचित भिमदत्तनगरपालिका वडा नं. ६ का अध्यक्ष हर्कसिंह धामी र वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डे लगायत ७ जना जनप्रतिनिधिले नेकपा एसमा उभिएका छन्।

जिल्ला निर्वाचन कार्यालयमा उनीहरुले सनाखत गरेका छन्। त्यसैगरी २२ गते सम्म सनाखत गर्नेको संख्या वृद्धि भएर १२ देखि १५ सम्म पुग्ने अनुमान गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...