कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको विभिन्न स्थान भजनी नगरपालिका–८ सरदारचोक, कैलारी गउँपालिका–३ मोहनपुर र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३३ हजार ३५० बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun
Godawari sandesh

भन्सार छलीका पेय पदार्थ, सुटपिस, कुर्ती, मेक्सि कपडा, चप्पल, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Loading...