कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

अत्तरिया- कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक, भजनी नगरपालिका–५ पुलीयापुर, कैलारी गाउँपालिका–३ शिवरत्नपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ६९ हजार २ सय बराबरको सामान बरामद गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

भन्सार छलीका चिनि, बिडी, सिद्रा माछा, प्लाष्टिकको कुर्सी, साईकल, बच्चाको खेलौना लगायत श्रृंगारका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Loading...