बेपत्ता रहेका एक पुरुष खोला किनारामा मृत फेला

Dadeldhura hospital

अत्तरिया, १४ भदाै- केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका–१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वन नजिक मनहरा खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

Loading...