सुदूरपश्चिम महोत्सव २०८१ को आज चौथो दिनमा आउने कलाकारहरू

Dadhaldhura pur

धनगढी- सुदूरपश्चिम महोत्सव आज चौथो दिनमा प्रवेश गरेकाे छ । महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु गायक टेक बिसी, गायिका अस्मिता अधिकारी, गायक रमेशराज भट्टराई, मोडल सुशीला कार्की, गायक रोहित ढुङ्गाना आउने भएका छन् भने कार्यक्रम सञ्चालिकाको रुपमा शोभा त्रिपाठी रहने छिन् ।

Ganyapdhura gau

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...