खैरो हेरोइनसहित युवक पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला स्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

Loading...