धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा

अत्तरिया- धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २२ गतेबाट सुरु हुने १८ औं संस्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

Dadeldhura hospital

महोत्सवमा ५ सय २५ बढी स्टल छन भने बिगतको भन्दा बढी मनोरञ्जनका सामानहरु रहेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए । यसपालि माछाको टनेल पनि निर्माण गरिएको र त्यस्को अध्ययन अवलोकन गरेर आनन्द लिन सकिने उनले बताए ।

Navadurga sun
Godawari sandesh

महोत्सव उद्घाटन कसले गर्ने भन्ने अहिले टुंगो लाग्न सकेको छैन् । यस अघि प्रधानमन्त्री केपीशर्मा ओलीबाट उद्घाटन गर्ने भनिए पनि कार्यव्यस्तताका कारण आउन नसक्ने महोत्सव सचिवालयले जनाएको छ ।

Loading...