चरेशसहित दार्चुलाबाट युवक पक्राउ

Dadeldhura hospital

दार्चुला । दार्चुलाबाट चरेशसहित एक युवक पक्राउ परेका छन्। जिल्लको महाकाली नगरपालिका–५ पिपलगैर स्थित नौगाड गाउँपालिका–१ एरकोट घर भई हाल महाकाली नगरपालिका–४ बागाबगडमा कोठा गरी बस्ने २२ वर्षीय देबसिह ठगुन्ना चरेशसहित पक्राउ परेका हुन्। उनको साथबाट ९३ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Loading...