कञ्चनपुरमा पर्खालमा च्यापिएर एक महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

Navadurga sun
Godawari sandesh

उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको जनाएको छ ।

Loading...