कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ । 

Ganyapdhura gau
Dadeldhura hospital

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ४५ हजार ८ सय, इलका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ९० हजार ६१० र प्रहरी चौकि.जिमुवाले ७४ हजार गरि जम्मा ४ लाख १० हजार ४१० मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

उक्त मुल्य बराबरको भन्सार छलीको चिनी, मिश्री, प्लास्टिक झिल्ली, खेलौना,कट्टु,किरानाको सामान,हार्डवेयर सामान, मोबाईलको डिस्पीले, झिलमिले लाईट,मोबाईलको ब्याट्री, कपडा,सुट, कुर्ता सुरुवाल, साडी, पेटिकोट र पछयौरी लगायतका सामान नियन्त्रण्मा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Couple
Loading...