धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । 

धनगढी उपमहानगरपालिका–१ चम्केली बजारमा मोटरसाइकलले ठक्कर दिँदा ३४ वर्षीया एक महिला घाइते भएकी हुन् । घाइते महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

Loading...