खैरो हेरोइनसहित युवक पक्राउ

Dadeldhura hospital

धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

रानालाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...