भीरबाट लडेर एक जनाको मृत्यु

बझाङ- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नं.६ बखेतका ३० बर्षीय जसवीर धामीको भीरबाट लडेर एक मृत्यु भएको छ ।

Dadeldhura hospital

धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा सोमबार बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

Loading...