कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट ब्रोईलर कुखुरासहित भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता, ६ नम्बरको ऐठपुर, पुनर्वास नगरपालिका–६ कान्तीलामा चोकबाट भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मोजा, अण्डरवेयर,साईकलको ट्युव, ब्रोईलर कुखुरा, बिउ–बिजन, प्लाष्टिक, चिनि, चियापत्ति, बिडि, सलाई, बिषादी, घासको बिउ, खाने तेल, नमकिन लगायतका अन्दाजी ३ लाख ५९ हजार ४५० मुल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको जनाएको छ ।

Loading...