धनगढीमा रहेको बाबा बिजुली भन्डारमा आगलागी 

धनगढी- धनगढीमा रहेको बाबा बिजुली भन्डारमा आगलागी भएको छ ।

धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतवार साँझ बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको हो । आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...