पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको स्वास्थ्य सुधारोन्मुख

Dadeldhura hospital

पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ। वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।

Ganyapdhura gau

पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमै रहने पौडेलले बताए।ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि चन्द यही साउन ३ गतेदेखि वीर अस्पतालमा भर्ना भएका थिए। उनले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहेका छन्।

Loading...