कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Ganyapdhura gau

जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाडी, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका–१० पिएमघाट बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय नब्बे मूल्य बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Couple
Loading...