कैलालीमा मोटरसाइकल दुर्घटना

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–७ आमखैयामा पूर्वबाट पश्चिमतर्फ आइरहेको से ४ प ४०४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Navadurga sun

दुर्घटनाबाट मोटरसाइकलमा क्षति पुगेको छ भने चालक धनगढी उपमहानगरपालिका–१७ का मनोज राना सकुशल रहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...