गोदावरीको सेती सामुदायिक वनमा एक नाले बन्दुक फेला

अत्तरिया- सामुदायिक वनमा प्रहरीले एक नाले बन्दुक बेवारीसे अवस्थामा फेला पारेको छ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–४ मा रहेको सेती सामुदायिक वनबाट अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटीएको प्रहरी टोलीले वनमा सालको रुखको प्वालभित्र लुकाइराखेको अवस्थामा बरामद गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरीले एक थान एक नाले भरुवा बन्दुक, सिसाको गोली–१८ वटा, छर्रा–१५ वटा र एउटा सानो डिब्बा बारुदको फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए ।

Loading...