कैलालीको अत्तरियाबाट भन्सार छलीका सामान बरामद

अत्तरिया- कैलालीको अत्तरियाबाट नब्बे हजारका भन्सार छली ल्याई बेवारिसे अवस्थामा रहेका अवैध सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

भारतबाट भन्सार छली गरी ल्याएका करिब नब्बे हजार मूल्य बराबरका कुर्तासुरुवालको कपडा  इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित रिङरोड बाट आइतबार साँझ बरामद गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त भन्सार छलीका सामानहरू साेमबार आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

Loading...