गौरिफन्टा सीमा क्षेत्रमा एक युवतीको शव फेला

धनगढी- नेपाल-भारत सीमाको गौरिफन्टा क्षेत्रमा एक नेपाली युवतीको शव फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजार नजिक भारतीय भूमिमा बिहीवार एक नेपाली युवतीको शव फेला परेको हो ।

उनको केही दिन अगाडि मृत्यु भएको हुन सक्ने भारतीय प्रहरीले बताएको छ । उनको परिचय खुलेको छैन । भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले अनुसन्धान गर्दै छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...