कञ्चनपुरमा ४० वर्षीय पुरुष एक पुरुष मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परका छन्। भीमदत्त नगरपालिका-९ ब्रह्मदेब स्थित वडा कार्यालय नजिक हाल नामथर, नखुलेको स्थानियले शंकर भनि बोलाउने भारतीय नागरीक अन्दाजी ४० वर्षीय पुरुष शनिवार साँझ मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Couple
Loading...