आज बिहानै बझाङमा गयो भूकम्प By अत्तरिया न्युज On २०८० पुष १५, आईतवार ०९:४५ बझाङ- आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ । बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । बझाङमा भूकम्प