धनगढीमा लागूऔषधसहित युवक पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा लागूऔषधसहित बाजुराका एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ नैनादेवी चोकबाट ६८० मिलिग्राम लागूऔषधसहित बाजुराको बुढिगंगा नगरपालिका६ को २० वर्षीय देबेन्द्र लुहार मंगलवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा देबेन्द्रको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh
Loading...