कैलालीको गोदावरी नगरपालिमा टिप्पर दुर्घटना हुँदा २ जना घाईते

Dadeldhura hospital

अत्तरिया, २९ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा टिप्पर दुर्घटना हुँदा २ जना घाईते भएका छन । गोदावरी नदीबाट अत्तरिया आउदै गरेको से १ ख ६०७ नबरको टिप्पर दुर्घटनामा परि २ जना घाइते भएका छन ।

टिप्पर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पुरा विवरण भने आउन बाकि रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...