जिल्ला अस्पताल दार्चुलाको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई सास्ति

दार्चुला, २९ जेठ- जिल्ला अस्पताल दार्चुलाको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई सास्ति खेप्नुपरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ मा रहेको गोकुलेश्वर अस्पतालको ओपीडी सेवा बन्द हुँदा बिरामीहरुले सास्ति खेप्नुपरेको हो ।

Dadeldhura hospital

यी अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भइरहेको जनाउँदै आकस्मिक र प्रसूतिबाहेकका उपचार सेवा बन्द गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

जिल्ला अस्पतालको ओपीडी सेवा जेठ पहिलो सातादेखि र गोकुलेश्वर अस्पतालको ओपीडी सेवा गत वैशाख अन्तिम सातादेखि बन्द गरिएको बताइएको छ ।

Loading...