कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ By अत्तरिया न्युज On २०८० जेष्ठ ३१, बुधबार ०८:३८ कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाबाट लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका २ बंकका २० वर्षीय विवेक साउदलाई मंगलबार ५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवक पक्राउ