आजको मौसम By अत्तरिया न्युज On २०८० जेष्ठ २०, शनिबार १०:२१ काठमाडौं- देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम