एमालेलाई एकतावद्ध राख्न प्रधानमन्त्री ओलीको ६ बुदे प्रस्ताव

काठमाडौैं, २३ जेठ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागी ६ बुदे प्रस्ताव अघि सारेका छन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आइतबार राती विज्ञप्ती जारी गर्दै एमालेको एकताको लागी आह्वान गरेका छन्।

Ganyapdhura gau

प्रधानमन्त्री ओलीले पार्टी एकताको पक्षमा पहल गर्ने नेताहरुका भावना र सुझावलाई ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकताको रक्षा गर्न आफु तयार रहेको बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

एमाले अध्यक्ष ओलीले एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडी बढाउने प्रतिवद्धता समेत जनाएका छन् । त्यसैगरी मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा जेठ ३ गते पूर्वको अवस्थामा फर्केर क्रियाशिल गरिने प्रस्ताव समेत ओलीले गरेका छन् ।

नेकपा (एमाले) को एकताका लागि आह्वान :

 

Couple
Loading...