बेदकोट नगरपालिकाले लैङ्गिक तथा यौनजन्य दुर्व्यवहार निवारण आचार संहित २०८० प्रतिबद्धता सार्वजनिक

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाले लैङ्गिक तथा यौन जन्य  दुर्व्यवहार निवारण आचार संहिता २०८० प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नगरपालिकाले लैङ्गिक तथा जातीय विभेदपूर्ण शब्द तथा व्यवहार गर्ने छैनौँ साथै अस्वाभाविक व्यवहार तथा अरूलाई मन नपर्ने शब्द प्रयोग गर्ने छैनौँ ।

Navadurga sun

जेष्ठ नागरिक, यौगिक तथा अल्पसंख्यक, महिला, बालबालिका तथा आपाङ्गता भएका व्यक्ति प्रति सम्मानजनक तथा सकारात्मक व्यबहार गर्नेछौं लगायत कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ अन्तर्गत तयार गरेको आचार संहिता २०७९ पालना गर्ने प्रतिबद्धता गर्दछौं भनेर नगरपालिकाले प्रतिवद्धता जाहेर गरेको छ ।

नगरपालिकाले १२ बुद्धे प्रतिबद्धतामा नगरका जनप्रतिनिधि र कर्मचारीले हस्ताक्षर समेत गरेका छन् ।

प्रतिबद्धता यस प्रकार रहेकाे छन् :

ADD Khali jpg
ADD Khali jpg
Loading...