निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

अत्तरिया- अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्र बनेपा, काभ्रेपलान्चोक र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा गोदावरी-३ मा रहेको मालाखेती अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

Dadeldhura hospital

आउँदो बैशाख ८ गतेका दिन बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म गोदावरी नगरपालिका वडा नं. ३ स्थित मालाखेती अस्पतालमा १८ बर्ष मुनिका शारिरीक अपाङ्गता भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन हुने गोदावरी नगरपालिकाले सूचना मार्फत जानकारी गराइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...