बैतडीमा वडा सदस्यको निधन

Dadeldhura hospital

बैतडी- बैतडीमा एक वडा सदस्यको निधन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–४ का ६० वर्षीय वीरसिहं साउँदको घरमै निधन भएको हो।

Ganyapdhura gau

लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका साउँदको बुधवार निधन भएको आफन्त केशव साउँदले जानकारी दिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा साउँद नेपाली कांग्रेसबाट वडा सदस्यमा निवार्चित भएका थिए।

Couple
Loading...