कैलालीको गौरीगङ्गा नगरपालिकामा भोलिदेखि विद्यालय बन्द

धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ।

चिसो तथा शितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ। नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारसम्म बन्द हुनेछन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...