थप २ जना संक्रमित थपिए, ३ जना संक्रमणमुक्त

काठमाडौँ – नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९५४ पुगेको छ। नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या २९ रहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...