



अत्तरिया- नेपाली काँग्रेस प्रेदश कार्य समितिको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीले बिभागिय सदस्यमा कमल कडायतलाई मनोनीत गरेको छ । नेपाली काँग्रेसको बिधानको धारा १३, उपधारा (१) बमोजिम पदम बहादुर शाही संयोजक रहने गरी कडायतलाई विभागिय सदस्यमा मनोनीत गरिएको हो ।


नेपाली काँग्रेस प्रेदश कार्य समितिको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीका सभापति बीर बहादुर बलायरद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ । अगाडी पत्रमा भनिएको छ तपाईले यस पार्टीलाई थप मजबुत, सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान रहने छ भन्ने पूर्ण विश्वास लिने जनाइएको छ ।





