सुदूरपश्चिममा कोरोनाबाट आज १० जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, १८ बैशाख– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। कैलालीका २ महिला १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ।

यस्तै कञ्चनपुरका ५ पुरुष १ महिला गरि ६ जनाको मृत्यु भएको छ भने बझाङका १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

Loading...