मालाखेतीमा कार्यरत डिएसपी नबराज पोखरेलको सरुवा

Dadeldhura hospital

अत्तरिया, २६ चैत- ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डिएसपी नबराज पोखरेलको सरुवा भएको छ । उनको ६ नम्बर प्रदेश प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएको हो । उनी बिगत ५ महिना देखी मालाखेती प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत रबिन्द्र पाण्डे आउने भएका छन । यस्तै प्रहरी निरिक्षक उमेश चन्दको पनि सरुवा भएको छ । उनको दरबन्दी सुक्खडमा भएपनी ईलाका प्रहरी कार्यालय मालाखेतीमा काजको रुपमा कार्यरत रहेका थिए । उनको जिल्ला ट्राफिक कार्यालय कन्चनपुरमा सरुवा भएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...