आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा

अत्तरिया, २६ चैत– सरकारले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्रुको बैठकको निणर्य अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

भाली (आइतबार) रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्रुबाट मिति २०७८ साल चैत २४ मा निणर्य भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

Navadurga sun

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...