कांग्रेस परित्याग गरि नेता खड्का नेकपा एमालेमा प्रवेश

अत्तरिया, २५ चैत– नेपाली कांग्रेस क्षेत्रीय सदस्य तथा प्रदेश अधिबेशन प्रतिनिधी प्रभावशाली नेता लक्ष्मण खड्का कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई सचिव तथा सुदूरपश्चिम इन्चार्ज कमरेड लेखराज भट्टले खादा र टिका लगाएर पार्टि प्रवेश गराएका हुन् ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

उक्त पार्टि प्रवेश कार्यक्रमा पोलिट व्युरो सदस्य तथा कैलाली इन्चार्ज कमरेड नारद मुनी राना, सुदूरपश्चिम प्रदेश सचिब कमरेड धर्म पाठक, केन्द्रिय निर्बाचन बिभाग सदस्य रण बहादुर चन्द, नेकपा एमाले गोदावरी नगर कमिटि अध्यक्ष गोकणर् भट्ट, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष शर्मानन्द भट्ट, कैलाली उपाध्यक्ष दुर्गा जोशी लगायत पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Loading...