कैलालीकाे गोदावरीमा एमालेको तर्फबाट मेयरमा ९ जनाको दाबी, ३ जनाको उपमेयरमा

अत्तरिया, २४ चैत– नेकपा एमालेको तर्फबाट गोदावरीको नगर प्रमुखमा ९ जनाले दाबी गरेका छन् । बिहीबार बसेको नगरकमिटीको बिस्तारित बैठकमा उनिहरुले आसन्न स्थानीय निर्बाचनको लागि आ-आफ्नो दाबी पेश गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

यसरी दाबी पेश गर्नेहरुमा हालका नगर प्रमुख हरि सिँ साउद, नगरकमिटीका अध्यक्ष गोकणर् भट्ट, प्रदेश कमिटी सदस्य मान बहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमि साउँद, आनन्द भट्ट रहेका छन् । त्यस्तै तिर्थराज ओझा र नरेन्द्र शर्मा र बाजि बिकले पनि मेयरमा दाबी पेश गरेका छन् ।

Navadurga sun

नगर उप प्रमुखमा भने सोही पार्टीका तीन जनाले दाबी पेश गरेका छन् । यसरी दाबी पेश गर्नेहरुमा सारदा रोकाया, रत्ना कुँवर (जोशी) र गंगा चौधरी रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...