नालामा डुबेर एक जनाको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर, १५ चैत– बेलौरी नगरपालिका-६ स्थित नकैया नालामा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल खड्काका अनुसार माछा मार्न गएका सोही ठाउँका ३८ बर्षिय रामदास रानाको मंगलवार दिउँसो डुबेर मृत्यु भएको हो ।

Loading...