कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क घाँसको विउ वितरण गर्ने (सूचना सहित)

अत्तरिया : कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले घाँसको विउ वितरण गर्ने भएको छ । नगरपालिकाको पशु सेवा शाखाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक स्विकृत कार्यक्रम अनुसार निःशुल्क बाजरा घाँसको विउ वितरण गर्न लागेको हो ।

Dadeldhura hospital

नगरपालिकाले नगरपालिका भित्रका व्यवसायिक पशुपालन फार्म, पशुपन्छी पालक कृषक समुह/समिति तथा अगुवा पशुपालक कृषकहरुलाई सुचनामा उल्लेख गरिए अनुसारका आवश्यक पर्ने कागजात सहित यही चैत १६ गते कार्यालय समय भित्र कागजात पेश गर्न उक्त सूचनामा उल्लेख गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

जारी सूचना:

Loading...