प्रभावशाली नेता कार्यकर्ता एमाले परित्याग गर्दै समाजवादीमा प्रवेस

कञ्चनपुर, ८ चैत– कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका प्रभावशाली नेता कार्यकर्ता धमाधम एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरिरहेका छन ।

Ganyapdhura gau
Dadhaldhura pur

एमाले मुल नेतृत्व नै दोषि रहेको भन्दै एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै धमाधम समाजवादीमा प्रवेस गरिरहेका छन ।समाजवादी निकट कञ्चनपुरका युवा नेता रमेश पन्तले दैनिक पुनर्वास सहित जिल्लाका विभिन्न पालिका स्थानबाट एमाले परित्याग गर्दै समाजवादीमा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए । उनका अनुसार मगलबार मात्रै पुनर्वासका एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका छन ।

Navadurga sun

पुर्वमन्त्री लाल बहादुर विकका छोरा सुरेश गजुरेल, राख खाती, तेजु चौधरी, राम बहादुर चौधरीले समाजवादी प्रवेस गरेका हुन।उनीहरुलाई कञ्चनपुरका अध्यक्ष जिवन थापा, प्रदेशका उप सचिव तथा आर्थिक मामलामन्त्री तारालामा तामाङ्ग सहितले स्वागत गरेका छन । अहिले एमाले नेताहरुले हारेका नेता कार्यकर्ताहरुलाई धमाधम जिल्ला कमिटि सदस्य बनाएको भन्दै आक्र्रोस पोखिरहेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...