साथीको ट्रायल दिने एक युवक पक्राउ

Dadhaldhura pur

कञ्चनपुर, २४ फागुन– साथीको नाममा मोटरसाइकलको प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिने एक युवक पक्राउ गरेका छन् ।बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.६ का लक्ष्मण नाथको नाममा ट्रायल दिइरहेका कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं. २ का सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau

तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । पक्राउ परेका तामाङले साथीलाई सहायता गर्न आएको बयान दिएको प्रहरीले बताएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...