स्थानीय तहको निर्वाचन घोषणासँगै कैलालीमा निर्वाचनको तयारी तीब्र

धनगढी, १५ फागुन– कैलालीमा स्थानीय तह निर्वाचनको तयारी तीब्र पारिएको छ । बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणासँगै कैलालीमा निर्वाचनको तयारी तीब्र पारिएको हो ।

Dadeldhura hospital

गत माघ २४ गते स्थानीय तहको निर्वाचन घोषणा भए देखि कैलालीमा समेत फोटो सहितको मतदाता नामावली संकलन गर्ने काम बन्द भएको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

Navadurga sun
Godawari sandesh

जिल्ला एक सय २६ वटा वडामै फागुन १९ गतेदेखि मतदाता नामावलीको अन्तिम विवरण प्रकाशित गर्ने तयारी भइरहेको उनले बताए । उक्त अवधिमा दाबी विरोध, त्रृटि सच्याउने लगायका काम पनि गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

Loading...