एमालेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम धनगढीमा 

Dadeldhura hospital

धनगढी, १५ फगुन– धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ । धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

Loading...