मानव सेवा आश्रमलाई दिपावलीको शुभकामना

धनगढी, १३ कार्तिक– कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मानव सेवा आश्रममा रहेका बेसाहाराहरुलाई तिहारको शुभकामना दिएका छन्।

आश्रममै पुगेर सुदूरपश्चिम प्रदेश प्रमुख वैजपन्ती गिरी सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले सयुक्तरुपमा आश्रममा रहेका बेसाहाराहरुलाई तिहारको शुभकामना दिएका हुन्।

Navadurga sun

प्रमुख जिल्ला अधिकारी थापाले आश्रममा रहेका परिवार फेला पर्न नसकेकाहरुको परिवार खोजिमा सहयोग पुर्याउने बताएको आश्रमले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...